बालगुङमा ६ जनामा कोरोना भाइरस (कोभिड–१९ं) संक्रमणन पुष्टि भएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालय पोखरामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । ती सबै भारतबाट फर्किएकाहरु रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले जानकारी दिए ।
उनीहरुलाई भारतबाट फर्केलगत्तै क्वारिन्टाइनमा राखिएको थियो । यो सँगै जिल्लामा कोरोना संक्रमित संख्या ८ पुगेको छ ।