म्याग्दी बाट स्वाब परीक्षणका लागि पोखरा पठाइएका युवाको रिपोर्ट नेगेटिभ आएको छ । अन्दाजी २७ बर्षका यूवाको लक्षण कोरोनासँग मिल्ने भएपछी सोमबार बेलुकी यूवाको स्बाब प्रादेशि जनस्वाथ्य प्रयोगशाला पोखरातर्फ पठाइएको थियो । यो संगै म्याग्दी कोरोनाको जोखिम बाट हालसम्म मुक्त छ । आरडिटी रिर्पोट पोजेटिभ नआएकालाई पनि पिसिआर जाँच गर्ने गरिन्छ।
म्याग्दी बाट स्वाब परीक्षणका लागि पोखरा पठाइएको रिपोर्ट नेगेटिभ
Previous Articleनेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुग्याे
Next Article जसपाको आठ सदस्यीय निर्देशक समिति गठन प्रस्ताव