पूर्वसभामुख कृष्णबहादुर महराको जेल बसाइ यथावत हुने भएको छ । पाटन उच्च अदालतले बिहीबार महराविरुद्धको जिल्ला अदालतको फैसला सदर गरेको हो । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले महराकाे माग दाबी अस्वीकार गरेको हो ।
Previous Articleनेपालका लागि पौडीमा स्वर्ण दिलाउने गौरीकाको किन खुट्टा तान्दै छन् पौडी संघकै व्यक्तिहरु
Next Article रुप्से दैनिक ! ०४ पुस २०७६