इरुप्से डटकम
नवलपरासी देवचुली नगरपालिका वडा नम्बर ४ निवासी देवबहादुर बसेल (सार्की ) को छोरा वर्ष १० का विवस बसेल नेपालीलाई रक्त क्यान्सर भएको हुँदा उपचारको लागि सहयोगको अपिल गरेका छ्न । परिवारिक अवस्था अत्यन्तै नाजुक रहेको र उपचारको लागि लाखौं लाग्ने भए पछि अहिले परिवारका सदस्यहरु सहयोगिको खोजिमा छन । हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइ रहेका विवस बसेलले आफुलाई जीवन दान दिन स्वदेश तथा बिदेशमा रहेका नेपाली तथा संघ सस्थाहरुलाई अपिल गरेको बताए ।
अस्पताल द्वारा परिक्षण गरिएको कागजातहरु जस्ताको तस्तै राखिएको छ ।
सहयोगको लागि खाता नम्बर :
Dev bahadur basel sarki
Kamana sewa bikas bank Ltd.
account no : 02111400068385000001
Nepal
नेपाल सम्पर्क नम्बर : 009779867043711,009779815251657