ज्यो. सूर्य पौडेल
२०७३ कात्तिक २१ आईतबार, षष्ठी
६ नोभेम्बर २०१६
तपाईको आज
मेष– आँटेका कार्य अधुरै रहने ।
वृष– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
मिथुन– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
कर्कट– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
सिंह– यत्रतत्र यश कीर्ति फैलने ।
कन्या– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
तुला– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
वृश्चिक– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
धनु– मनमा असन्तोषरुपी अनल ज्वाला दन्किने ।
मकर– नयाँ कार्यक्षेत्रको लागनीले फाइदा भित्र्याउने ।
कुम्भ– सामाजिक स्थानमा खलबल आउने ।
मीन– शुभ समाचार सुन्न पाइने ।