चीनका रास्ट्रपति सि चिनफिङ बिशेष बिमान मार्फत भारतको चेन्नईबाट काठमाडौँका लागि प्रस्थान गर्नु भएको छ ।
चिनियाँ राष्ट्रपति सि चिनफिङ भारतको चेन्नईबाट प्रस्थान गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणका लागि चीनका रास्ट्रपति आज साँझमा काठमाडौं आउंदै हुनुहुन्छ ।
नेपाली समयअनुसार आज दिउँसो १ : ४५ बजे उनी विशेष विमानमार्फत भारतको चेन्नईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका लागि प्रस्थान गर्नु भएको छ ।