ज्यो. सूर्य पौडेल
२०७३ कात्तिक १९ शुक्रबार, पञ्चमी
४ नोभेम्बर २०१६
तपाईको आज
मेष– व्यापार व्यवसायमा नोक्सानी व्यहोर्नुपर्ने ।
वृष– कुनै व्यक्तिसँग अनावश्यक वादविवाद पर्ने ।
मिथुन– मानसिक शान्ति र आराम मिल्ने ।
कर्कट– शत्रु पक्षको लज्जास्पद हार हुने ।
सिंह– खानामा असन्तुलनता देखापर्ने ।
कन्या– मनमा उदासता छाउने कुनै समाचार सुन्नुपर्ने ।
तुला– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
वृश्चिक– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
धनु– आदर–सत्कार प्राप्त हुने ।
मकर– खर्चका बाटाहरु लम्बिएर जाने ।
कुम्भ– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
मीन– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।