ज्यो. सूर्य पौडेल
२०७३ कात्तिक १४ आइतबार, औशी
३० अक्टोबर २०१६
तपाईको आज
मेष– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
वृष– घरमा नवीन चहलपहल छाउने ।
मिथुन– यात्रामा अनेकानेक विध्नबाधा सहुनपर्ने ।
कर्कट– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
सिंह– मनमा प्रसन्नताको बहार छाउने ।
कन्या– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
तुला– आदर–सत्कार प्राप्त हुने ।
वृश्चिक– आफन्तबाटै घातप्रतिघात हुने ।
धनु– शुभ समाचारको आगमनले मन प्रफुलित हुने ।
मकर– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
कुम्भ– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
मीन– अनायासै स्वास्थ्यस्थितिमा नकारात्मक परिवर्तन ।