मेष– पारिवारिक उच्च प्रेरणा हौसला प्राप्त हुने ।
वृष– सामाजिक मान सम्मानमा आँच आउने ।
मिथुन– शुभ समाचारको आगमन हुने ।
कर्कट– आँटेका कार्य अधुरै रहने ।
सिंह– ब्यापार ब्यवसायमा नोक्सानी सहनु पर्ने ।
कन्या– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।
तुला– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृश्चिक– शत्रु पक्ष परास्त हुँदै जाने ।
धनु– मनमा अशान्तिले प्रभुत्व जमाउने ।
मकर– चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
कुम्भ– अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
मीन– मनमा असन्तोष पैदा हुदै जाने ।
Previous Articleरुप्से दैनिक ! ०४ माघ, २०७५
Next Article पूनर्निर्माणको दुईवर्षे लक्ष्य र कार्ययोजना पारित