म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । पर्वतबाट सञ्चालित न्युजडबलीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ५ जनाको सनाखत भएको छ । पर्वतको जलजला गाउँपालिका वडा न८ का एकै परिवारका टिके परियार र उनकी श्रीमती सेती परियार, म्याग्दीको पाखापानीका राजेश पुन र बिष्णुमाया पुन माया पुन र बाग्लुङ्ग नगरपालिका ४ कुडुलेकी शान्ति केसी रहेकी छन ।
Previous Articleअपडेट मालढुङ्गा बस दुर्घटना
Next Article वाइडबडी प्रकरणः देउवामाथि नै छानबीन किन नगर्ने ?