काठमाडौं, १० कात्तिक – भारतले आफ्ना नागरिकलाई नेपाली नागरिक सरह नेपालमा ुराष्ट्रिय व्यवहारु हुनपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ ।
भारतीय विदेश मन्त्रालयले पन्ध्र दिन अघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई नेपाली नागरिक सरह नेपालमा ुराष्ट्रिय व्यवहारु हुनुपर्ने भन्दै त्यस सन्दर्भमा नेपालको धारणा मागेको छ ।
परराष्ट्रका एक उच्च अधिकारीले त्यस सम्बन्धमा नेपालले तत्काल कुनै निर्णय गर्न नसक्ने जवाफ कुटनीतिक च्यानलबाट भारत सरकारलाई दिइसकिएको जानकारी दिए ।
यद्यपी नेपाल र भारतबीच बिहीबार नयाँ दिल्लीमा हुन लागेको एक दिने विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा उक्त एजेन्डा भारतीय पक्षले उठाउने सम्भवना रहेको ती अधिकारीले बताए । अन्नपूर्ण पोस्द दैनिक
नेपालीसरह व्यवहार गर्न भन्दै भारतले दवाव दिन थाल्यो
Previous Articleमहाअभियोगबारे मतदान अघिमात्र खुल्ने कांग्रेसको निर्णय
Next Article तस्बिरबाटै नेतृत्व गर्छिन् यी मुख्यमन्त्री