नेपाल कम्युनिस्ट पार्टीका युवा नेता योगेश भट्टराईले नेपाली राजनीतिमा केही बदलाव आउन सक्ने संकेत गरेका छन् ।
उनले ट्वीटमार्फत यस्तो संकेत गरेका हुन् । उनको ट्वीट यस्तो छ ।
प्रतिनिधि र प्रदेश सभा चुनाव हुनुअघि २०७४ दशैंअघि भट्टराईले नेपाली राजनीतिमा उथुलपुथुल हुनसक्ने संकेतसहित ट्वीट गरेका थिए ।
त्यसबेला सत्तामा रहेको तत्कालिन माओवादी केन्द्र र प्रतिपक्षमा रहेको तत्कालिन नेकपा एमालेको चुुनावी गठजोडसहित एकीकरणको घोषणा भएको थियो ।
उनको अहिलेको ट्वीटले सरकार अथवा पार्टीमा ठूलो भुइँचालो जाने संकेत त होइन ?