युवा ज्यो. सूर्य पौडेल
मेष– मानसिक अशान्ति, प्रतिस्पर्धामा भने उत्कृष्टता प्रदर्शन हुने, सातान्तमा मनमा राहत मिल्ने ।
बृषः अशुभ समाचार सुन्नुपर्ने, सातान्तको यात्रामा विध्नबाधा सहनुपर्ने, यत्रतत्र ख्याति बढ्ने ।
मिथुनः अर्थलाभसँगै कार्यमा सफलता, स्वगोत्रीय व्यक्तिसँगै वादविवाद पर्ने, घरबाहिरको बसाइ कष्टप्रद ।
कर्कटः आर्थिक कारोबारमा क्षति हुने, यद्यपि काममा सफलता मिल्ने, मान अशान्ति हुने ।
सिंहः जताजतै मान सम्मानमा वृद्धि, आँखामा कुनै समस्या देखापर्ने, मनमा प्रसन्नता छाउने ।
कन्याः नसोचेको ठाउँमा धननाश हुने, पारिवारिक साथ प्राप्त हुने, मानसिक असन्तोष।
तुलाः शुभ समाचारको प्राप्ति, सामाजिक स्थानमा खलबल आउने, नयाँ कार्यक्षेत्रको लगानी शुभ ।
वृश्चिकः आँटेका कार्यमा विलम्ब, आर्थिक लाभसँगसँगै खर्चका बाटाहरु पनि लम्बिने ।
धनुः व्यापारमा असन्तुलनता, सोचेजतिका कार्य भताभुङ्ग, सुखद् समाचार सुन्न पाइने ।
मकरः विवादबाट टाढै रहनु श्रेयस्कर, आशातीत ठाउँबाटै असहयोग, थालेका कार्यमा रोकावट ।
कुम्भः थालेका कार्य सफलतान्मुख, स्वास्थ्यमा अनायासै प्रतिकूलता देखापर्ने, व्यवसायमा घाटा ।
मिनः ख्याति फैलने, आफन्तको सहयोगले काम बन्ने यद्यपि कुराहरु काट्नेहरु बढ्ने ।
Previous Articleतीन महिनामा एक अर्बको ड्राई फ्रुट्स भित्रियो
Next Article महिनावारीमा देखिने समस्या र समाधान