मेष ः विद्यामा प्रगति, आम्दानी बढ्ने, अधुरा काम पुरा
वृष ः लेखन कार्यमा मन, शत्रु नास, बोलीको प्रभाव
मिथुन ः मानसीक तनाब, व्यर्थै विवाद, परिवारमा झगडा
कर्कट ः आकस्मिक लाभ, शुभ खबर, रमाइलो यात्रा
सिंह ः मन प्रफुल्ल, स्वास्थ्यमा सुधार, मित्रबाट सहयोग
कन्या ः सुख प्राप्त, रमाइलो यात्रा, मन हर्षित
तुला ः स्वास्थ्यमा गडबढी, आत्मबल घट्ने, व्यर्थै विवाद
वृश्चिक ः सामाजिक सेवा, परिवारमा मेल, साहित्यमा रुची
धनु ः सुख प्राप्त, भाग्यको उदय, परिवारमा शुख
मकर ः शुभ खबर, यात्राको अवसर, मनोवल बढ्ने
कुम्भ ः दुविधा बढ्ने, अध्ययनमा अवरोध, मान हानी
मीन ः व्यवसाय बढ्ने, शाहस बढ्ने, कर्म प्राप्ति
भोलीको पञ्चाङ्ग ः
मिति २०७५ पुस १६ गते सोमबार सन २०१८ डिसेम्बर ३१ नेपाल सम्बत १९३९ श्री शाके १९४० हेमन्त ऋतु कृष्ण पक्ष दशमी तिथि चित्रा नक्षत्र, मुद्गर योगा, चन्द्रमा तुला राशिमा, पश्चिम तथा दक्षिण दिशाको यात्रा शुभ र लाभदायक छ ।