मेष ः अध्ययनमा रुची, धन लाभ, शत्रु नास
वृष ः मानसिक तनाब, आफन्तबाट धोका, खर्च बढ्ने
मिथुन ः आत्मबल बढ्ने, उत्सवमा सहभागी, मिठो भोजन
कर्कट ः बोलीको प्रभाव, प्रेम प्रसंग चल्ने, मन हर्षित रहला
सिंह ः लेखन कार्यमा मन, परिवारमा सुख, रमाइलो यात्रा
कन्या ः शारिरीक कष्ट, विवादको सामना, खर्च बढ्ने
तुला ः अध्ययनमा रुची, सामाजिक सेवा, अधुराकाम पुरा
वृश्चिक ः व्यवसाय बढ्ने, रमाइलो यात्रा, शुभ खबर
धनु ः भाग्यले साथ दिनेछ, धर्म प्रति रुची, विद्यामा प्रगति
मकर ः विवादको सामना, खर्च बढ्ने, अशुभ खबर
कुम्भ ः स्वास्थ्यमा सुधार, धन लाभ, व्यवसाय फस्टाउने
मीन ः कर्म प्राप्ती, उपहार प्राप्त, उत्सवमा सहभागी
भोलीको पञ्चाङ्ग ः
मिति २०७५ पुस १३ गते शुक्रबार सन २०१८ डिसेम्बर २४ नेपाल सम्बत १९३९ श्री शाके १९४० हेमन्त ऋतु कृष्ण पक्ष षष्टी तिथि पूर्वफाल्गुणी नक्षत्र, सिद्धि योगा, चन्द्रमा सिंह राशिमा, पूर्व तथा उत्तर दिशाको यात्रा शुभ र लाभदायक छ ।