ज्यो. सूर्य पौडेल
२०७३ कात्तिक ८ सोमबार, नवमी
२४ अक्टोबर २०१६
तपाईको आज
मेष– इच्छित खानाको उपभोगमा विध्नबाधा खडा ।
वृष– आर्थिक लाभसँगै कार्यसिद्धिको योग ।
मिथुन– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
कर्कट– आदर–सत्कार प्राप्त हुने ।
सिंह– अनावश्यक ठाउँमा धननाश हुने ।
कन्या– इष्टमित्र, घरपरिवारसँग रमाइलो भेटघाट हुने ।
तुला– सोचेजतिको काममा विध्नबाधा खडा हुने ।
वृश्चिक– व्यापार व्यवसायमा नोक्सानी ।
धनु– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
मकर– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कुम्भ– पछाडि बसेर खुट्टा तान्नेहरु आफै पछारिने ।
मीन– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
Previous Articleराज्यको पुनसंरचनाबारे बागलुङमा अर्काे तरंग
Next Article ८ कात्तिक २०७३, ढोरपाटन दैनिक