भर्खरै बजारमा ‘वैशालु नजर’ नामक गित बजारमा आएको छ । अर्जुन थापामगर र पवित्रा आलेको स्वरमा समावेश ‘वैशालु नजर’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा ऋतु तामाङ र प्रदिप रानाले मोडलिङ गरेका छन् ।
भिडियोमा अर्जुन थापामगरको शब्द तथा संगीत छ ।
स्मृति तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा हरिष महराको छायांकन, प्रकाश धमलाको सम्पादन छ । डान्सिङ नम्बरमा यो गीत तयार पारिएको छ ।