ज्यो. सूर्य पौडेल
२०७३ कात्तिक ७ आईतबार, अष्टमी
२३ अक्टोबर २०१६
तपाईको आज
मेष– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
वृष– मनमा प्रसन्नताको बहार छाउने ।
मिथुन– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
कर्कट– पारिवारिक साथ, सहयोग प्राप्त ।
सिंह– सामाजिक मान सम्मानमा खलबल आउने ।
कन्या– मनमा प्रसन्नता छाउने कुनै समाचार सुनिने ।
तुला– आँटेका कार्य अधुरै रहने ।
वृश्चिक– आशातीत ठाउँबाटै असहयोग हुने ।
धनु– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
मकर– आफन्तजनको सहयोगले काम बन्ने ।
कुम्भ– यत्रतत्र यश कीर्ति फैलने ।
मीन– मनमा अशान्तिको कालो बादल मडारिने ।
Previous Articleएउटै मञ्चबाट ३६ जेष्ठ नागरिक सम्मानित
Next Article ७ कात्तिक २०७३, ढोरपाटन दैनिक