नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरामी भएका छन् । अस्वस्थ भएपछि अध्यक्ष प्रचण्ड स्वास्थ्योपचारका क्रममा आज अस्पताल पुगेका हुन् ।
केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।