
हेटौँडा । प्रदेश–३ का मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रीलाई बर्खास्त गरेर आफैँले राख्नुभएको भौतिक पूर्वाधार मन्त्रालयमार्फतको कामलाई तीव्रता ल्इिने बताउनुभएको छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा मन्त्रालयमा भएको छलफलमा उहाँले प्रदेशको महत्वपूर्ण मन्त्रालयको कामलाई अब नयाँ ढंगबाट अगाडि बढाइने बताउनुभयो