कटुवाल हेल्प नेटवर्क नेपाल तथा कटुवाल सहयोग संजाल नेपालले आयोजना गरेको देउसी भैलो शुभकामना आदन प्रदान कार्यक्रम २०७५ मा संस्थाका सदस्यहरुले काठमान्डौ को चिसो मौसम नभनि संस्थाले आयोनजा गरेको देउसी भैलो कार्यक्रम सारिरिक असक्त भए पनि राजु कटुवालले नेतृत्व गर्नु भएको थियो ।
साथै गायक अशिम कुमार कटुवालले आफ्नो प्रस्तुति दिएनुका साथै अझै रोचक बनाएर कार्यक्रम भब्यताका साथ सम्पन्न गर्नु भएको थियो रातको मिठो निन्द्राबाट समेत उठेर हाम्रो देउसी भैलोलाई दान दक्षिणा तथा स्वागत गर्नुहुने,स्वदेश तथा विदेशबाट संस्थाको सहयोगका लागी देउसीमा सामाजिक संजाल मार्फत दान दातव्यको घोषणा गरी सहयोग गर्नु हुने संम्पुर्णमा कटुवाल सहयोग संजाल नेपाल र संस्थाका अध्यक्ष श्रीमती सान्ता भटराई कटुवालको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो।