काठमाडौं । ऊर्जामन्त्री बर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । हिजोराति छातीमा अचानक समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका मन्त्री पुनलाई आज डिस्चार्ज गरिएको हो ।
स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज भएका मन्त्री प’न उहाँको सचिवालयले जनाएको छ । नर्भिक अस्पतालमा मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका थिए ।