सर्जक शिव अखेलीको शब्द सिर्जना रहेको नयाँ तिजको गित म्याग्दीका गायक राजेन्द्र सापकोटा र दिलु फगामी मगरको आवाजमा सार्वजनिक भएको छ ।
प्रकाश सपुत र आरुषी मगरको नृत्य रहेको सो गितलाई राजेन्द्र सापकोटाले निर्देशन गरेका छन ।
गित सार्वजनिक भए पछि इरुप्से सँग कुरा गर्दै निमार्ण युनिटले आफ्नो मेहनत सबै स्रोता दर्शकले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।
भिडियो