पश्चिम म्याग्दीको भेगलाई जोड्ने बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४, सिङ्गास्थित कुना तालनिर पहरा खनेर सडक बनाउँदै डोजर । सडक विभागमार्फत सञ्चालित बेनी–दरबाङ सडक स्तरोन्नतिको कार्य ठेक्का प्रणालीमार्फत अगाडि बढाइएको छ ।
तस्बीर : प्रताप बानियाँ