ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७५
२०७५ जेठ ८ मंगलबार अष्टमी, २४ मेई २०१८
तपाईंको आज
मेष– प्राय हरकार्यमा बिघ्नबाधा खडा हुने ।
वृष– इच्छित खानाको उपभोगमा अबरोध ।
मिथुन– आर्थिक कारोवारमा लाभ मिल्ने ।
कर्कट– असन्तोषरुपी ज्वारभाटाले चित्त डुब्ने ।
सिंह– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
कन्या– सामाजिक स्थानमा खलबल आउने ।
तुला– शुभ खबरको प्राप्तिले मनमा प्रसन्नता छाउने
वृश्चिक– सोचेका कार्यमा बिघ्नबाधा खडा हुने ।
धनु– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मकर– अनायाशै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखा पर्ने ।
कुम्भ– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
मीन– यत्रतत्र यश कीर्ति फैलने ।
Previous Articleजिल्लामा हुन सक्ने विपतको पुर्वतयारी योजना बनाईने
Next Article ८ जेठ २०७५, ढोरपाटन दैनिक