ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७५
२०७५ जेठ ४ शुक्रबार तृतिया, १८ मेई २०१८
तपाईंको आज
मेष– मनमा प्रसन्नताको बहार छाउने ।
वृष– असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
मिथुन– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
कर्कट– खर्चका बाटाहरु लम्बिएर जाने ।
सिंह– शुभ समाचार सुन्न पाइने शुभ योग ।
कन्या– थालेका कार्य बीचैमा अल्मलिने ।
तुला– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
वृश्चिक– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
धनु– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मकर– यत्रतत्र ख्याति यशकीर्ति फैलने ।
कुम्भ– मनमा चिन्ता बढ्ने कुनै खबर सुन्नुपर्ने ।
मीन– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
Previous Articleबागलुङ नगरपालिकाका नाममा उच्च अदालतको परमादेश
Next Article पायल्स र रोकथाम