ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७५
२०७५ बैशाख १९ बुधबार द्वितिया, २ मेई २०१८
तपाईंको आज
मेष – प्राय हर कार्यमा नोक्सानी बेहोर्नु पर्ने ।
वृष – थालेका कार्य अघि बढ्ने ।
मिथुन – घरमा नविन चहल पहल छाउने ।
कर्कट – मनमा अशान्तिको कालो वादल मडालिने ।
सिंह – पेट वा कम्मरमा पिडा ।
कन्या – अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
तुला – असन्तोष रुपि अनल ज्वालमा चित्त जल्ने ।
वृश्चिक – नयाँ कार्यक्षेत्रको लगानीले फाईदा दिने ।
धनु – आफन्तबाटै घात प्रतिघात हुने ।
मकर – शुभ समाचार सुन्न पाईने ।
कुम्भ – स्वास्थ्य स्थिती प्राय अनुकुल रहने ।
मीन – ब्यापार ब्यवसायमा असन्तुलनता देखा पर्ने ।
Previous Articleखानेपानीमा झेली नगरौं
Next Article नगर विकासबारे धारणा बनाउँदै बागलुङ नगरका जनप्रतिनिधि