ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७५
२०७५ बैशाख ७ शुक्रबार पञ्चमी, २० अप्रिल २०१८
तपाईको आज
मेष– शुभ समाचारको आगमनले चित्त प्रसन्न हुने ।
वृष– थालेका कार्यहरु बिचमै रोकिने ।
मिथुन– व्यापार व्यवसायमा नोकसानी सहनु पर्ने ।
कर्कट– अनावश्यक बादबिबादमा समय खर्च हुने ।
सिंह– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कन्या– यत्र तत्र यश कीर्ति फैलने ।
तुला– प्राय हर कार्यमा बिघ्न बाधा सहनु पर्ने ।
वृश्चिक– मनमा चिन्ता पर्ने कुनै समाचार सुन्नु पर्ने ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– आँखामा कष्ठ वा कुनै समस्या देखा पर्ने ।
कुम्भ– नयाँ कार्यक्षेत्रमा लगानी गर्दा फाईदा हुने ।
मीन– खर्चका बाटाहरु लम्बीएर जाने ।
Previous Articleत्रिभूवन विमानस्थलमा विमान उडान र अवतरण ठप्प
Next Article दम, दमका कारण, लक्षण र उपचार