ज्यो. सूर्य पौडेल
२०७३ आश्विन १९ बुधबार, चर्तुथी
५ अक्टोबर २०१६
तपाईको आज
मेष– कुनै व्यक्तिसँग अनावश्यक वादविवाद पर्ने ।
वृष– अनुहारमा प्रसन्नताको आशा देखापर्ने ।
मिथुन– घरमा नवीन चहलपहल छाउने ।
कर्कट– यात्रामा अनेकानेक विध्नबाधा सहुनपर्ने ।
सिंह– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
कन्या– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
तुला– मनमा असन्तोषरुपी आग्नि ज्वाला दन्किने ।
वृश्चिक– आदर–सत्कार प्राप्त हुने ।
धनु– आफन्तबाटै घातप्रतिघात हुने उच्च सम्भावना ।
मकर– शुभ समाचार सुन्न पाइने ।
कुम्भ– सोचेजतिका कार्य अधुरै रहने ।
मीन– व्यापार व्यवसायमा नोक्सानी ।