ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७५ २ वैशाख शनिबार चतुदर्शी, १५ अप्रिल २०१८
तपाईंको आज
मेष– आफ्ने ठानिएकाद्धारा घात प्रतिघात हुने ।
वृष– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
मिथुन– कार्यमा नानाथरिका झमेला आइपर्ने ।
कर्कट– आशा गरेको ठाउँबाट कार्य नबन्ने ।
सिंह– प्रायः हरकार्यमा नोक्सानी सहनुपर्ने ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– घरमा, मनमा नविन रौनकता छाउने ।
वृश्चिक– यात्रामा विविध विघ्नबाधा सहनुपर्ने ।
धनु– पेट वा कम्मरमा पिडा हुने ।
मकर– आरोग्यतामा थप वृद्धि आउने ।
कुम्भ– आर्थिक कारोबारमा क्षति हुने ।
मीन– आदार सत्कार प्राप्त हुने ।
Previous Articleसमृद्विको वर्ष शुरुसमृद्विको वर्ष शुरु
Next Article ‘कानुन संशोधनको गृहकार्य भइरहेको छ’