ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत २८ बुधबार एकादशी, १० अप्रिल २०१८
तपाईको आज
मेष– अनायासै आर्थिक जमिन लाभको योग ।
वृष– सोचेका कार्यमा बिघ्न बाधा खडा हुने ।
मिथुन– ब्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
कर्कट– अनायाशै स्वास्थ्यमा प्रतिकुलता देखा पर्ने ।
सिंह– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कन्या– शत्रु तत्वहरु परास्त हुँदै जाने ।
तुला– मनमा अशान्तिको कालो बादल मडालिने ।
वृश्चिक– स्वजन सँगै बैचारीक द्धन्द्ध हुने ।
धनु– आरोग्यतामा थप बृद्धि हुने ।
मकर– आँखामा कष्ट वा समस्या ।
कुम्भ– पारिवारीक साथ, प्रेरणा राम्रो प्राप्त ।
मीन– खर्चका बाटाहरु बढेर जाने ।
Previous Articleचैत्र २६ को स्मरणचैत्र २६ को स्मरण
Next Article निर्वाचनमा चरम भ्रष्टाचार, अनियमितताका अनेक तरिका