ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत २७ मंगलबार नवमी
१० अप्रिल २०१८
तपाईंको आज
मेष– कार्यलाई सार्थक रुप दिन कठिन् ।
वृष– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मिथुन– अनावश्यक बादबिबादमा समय बित्ने ।
कर्कट– मनमा शान्ति, मुहारमा कान्ति छाउने ।
सिंह– घरमा नविन रौनकता छाउने ।
कन्या– यात्रामा अनेक बिघ्नबाधा सहनु पर्ने ।
तुला– चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
वृश्चिक– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
धनु– असन्तोषरुपी ज्वारभाटामा चित्त डुब्ने ।
मकर– सामानिक मान सम्मानमा बृद्धि आउने ।
कुम्भ– खर्चका बाटाहरु लम्बीएर जाने ।
मीन– आफन्त सँग रमाईलो भेटघाट हुने ।
Previous Articleसमसामयिक बिषयमा प्रदेश सरकारको ध्यानाकर्षण
Next Article दलितको जवानी चल्छ पानी किन चल्दैन ?