ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत २६ गते सोमबारको राशिफल
तपाईको आज
मेष– थालेका कार्यले गति नलिने ।
वृष– व्यवसायमा असन्तुलनता देखा पर्ने ।
मिथुन– अनायाशै स्वास्थ्यमा परिवर्तन देखा पर्ने ।
कर्कट– प्रारम्भिक कार्यले सफलताको मार्ग पक्रिने ।
सिंह– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदर्शन गरिने ।
कन्या– मनमा अशान्तिको कालो बादल मडालिने ।
तुला– स्वजन सँगै बैचारीक द्धन्द्ध ।
वृश्चिक– मनमा प्रसन्नताको बहार छाउने ।
धनु– आर्थिक कारोवारमा क्षति ब्यहोर्नु पर्ने ।
मकर– परिवारबाट आशातित सहयोग प्राप्त हुने ।
कुम्भ– सामाजिक स्थानमा खलवल आउने ।
मीन– शुभ समाचारको प्राप्तीले चित्त प्रफुल्लित हुने ।