युवा ज्यो. सूर्य पौडेल
मेष– मानसिक शान्ति हुने, स्वास्थ्यमा भने प्रतिकूलता, छोराछोरीसँगै वादविवाद पर्ने ।
बृषः बस्त्र, धन, उपहार लाभ, मनमा शान्ति मुहारमा कान्ति, विवादबाट बच्नु नै उचित ।
मिथुनः यात्रामा विध्नबाधा हुने, यत्रतत्र ख्याति फैलने, कार्यमा सफलता हात पर्ने ।
कर्कटः पेट वा कम्मरमा पीडा हुने, मानसिक अशान्ति हुने, शत्रु पक्षा परास्त हुने ।
सिंहः अर्थलाभसँगै कार्यसिद्धिको योग, अशुभ समाचार सुन्नुपर्ने, मनमा अशान्ति आईलाग्ने ।
कन्याः आँखामा कष्ट हुने, लेनदेनमा भने नाफा हात पर्ने, स्वगोत्रीयसँग मनमुटाव हुने ।
तुलाः सार्वजनिक स्थानमा आदर–सत्कार प्राप्त हुने, मानसिक असन्तोष, सातान्तमा अनुकूल समय ।
वृश्चिकः नसोचेको ठाउँमा धननाश, पारिवारिक साथ सहयोग प्राप्त, स्वास्थ्यमा समस्या देखापर्ने ।
धनुः अनायासै आर्थिक लाभ भएपनि खर्चका बाटाहरु पनि बढ्ने, नयाँ कार्यक्षेत्रको लागी सुरक्षित ।
मकरः आँटेका कार्यहरु अधुरै रहने, शुभ समाचार सुन्न पाइने, सातान्तमा मानहानीको योग रहेको छ ।
कुम्भः वादविवादमा फसिने, सोचेका कार्यहरु अपूर्ण, सामाजिक भेटघाट हुने ।
मिनः स्वास्थ्यमा प्रतिकूलता, आशातीत ठाउँबाट असहयोग, थालेका कार्यहरु विचमा अधुरै रहने ।
Previous Articleगाजा फाउण्डेसनको २३ औं साधारणसभा
Next Article स्थानिय तह पुर्नसंरचनाको अन्योल हट्यो