ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत २५ आईतबार सप्तमी, ८ अप्रिल २०१८
तपाईंको आज
मेष– व्यापार व्यवसायमा नोक्सानी ब्यहोर्नु पर्ने ।
वृष– बादबिबादबाट टाढै रहेको राम्रो ।
मिथुन– पारिवारीक साथ सहयोग मिल्ने ।
कर्कट– यत्र तत्र ख्याति फैलने ।
सिंह– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
कन्या– पेट वा कम्मरमा पिडा ।
तुला– आरोग्यतामा थप बृद्धि हुने ।
वृश्चिक– असन्तोषरुपी अंनल ज्वालामा चित्त जल्ने ।
धनु– नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल दिने ।
मकर– विश्वासपात्रबाटै घात प्रतिघाताको समय ।
कुम्भ– प्रियजन सँग रमाईलो भेटघाट हुने ।
मीन– आँटेका कार्य अधुरै रहने ।