ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत २४ शनिबार सप्तमी, ७ अप्रिल २०१८
तपाईंको आज
मेष– सरकारी कामकाजमा अनावश्यक झमेला आई पर्ने ।
वृष– स्वास्थ्यमा अनायाशै प्रतिकुलता देखा पर्ने ।
मिथुन– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कर्कट– पछाडि बसेर खुट्टा तान्नेहरु आँफै पल्टिने ।
सिंह– यात्रामा बिबिध बिघ्नबाधा सहनु पर्ने ।
कन्या– स्वजन सँगै बैचारीक द्धन्द्ध पर्ने ।
तुला– मनमा प्रतिकुलताको बहार छाउने ।
वृश्चिक– आर्थिक कारोवारमा नोक्सानी सहनु पर्ने ।
धनु– पारिवारीक साथ सहकयोग मिल्ने ।
मकर– सामाजिक स्थानमा खलवल आउने ।
कुम्भ– अनायाशै अर्थ जमिन लाभको योग ।
मीन– स्वास्थ्य प्राय अनुकुलनै रहने ।
Previous Article२३ चैत २०७४, ढोरपाटन दैनिक
Next Article मौसम शिकारकोः मह खोज्दै भिर भिरमा