ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७४
२०७४ चैत २० मंगलबार तृतीया, ३ अप्रिल २०१८
तपाईको आज
मेष– पारिवारीक साथ र हौसलाले महत्वपुर्ण काम बन्ने ।
वृष– यत्रतत्र यश कीर्ति फैलने ।
मिथुन– घरबाहिरको बसाई अनपेक्षित हुने ।
कर्कट– मनमा उदाशता छाउने कुनै खवर सुन्नु पर्ने ।
सिंह– अर्थलाभ सँगै कार्यसिद्धिको योग ।
कन्या– आँखामा कष्ट वा कुनै समस्या ।
तुला– आदर सत्कार प्राप्त हुने ।
वृश्चिक– आफन्तबाटै प्रतिपक्षि भुमिका खेलिने ।
धनु– प्रियजनसँग रमाईलो भेटघाट हुने ।
मकर– कार्यमा विविध बिघ्नबाधा आईपर्ने ।
कुम्भ– आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।
मीन– अनायासै स्वास्थ्यमा प्रतिकुलता देखा पर्ने ।