ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७४
२०७४ चैत १९ सोमबार द्वितिया, २ अप्रिल २०१८
तपाईको आज
मेष– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृष– प्रतिष्पर्धामा आशातित प्रदर्शन गरीने ।
मिथुन– मनमा अशान्तिको आँधि बेहेरी आउने ।
कर्कट– स्वजन सँग बैचारीक द्धन्द्ध ।
सिंह– आरोग्यतामा थप बृद्धि हुने ।
कन्या– आर्थिक कारोवारमा नोक्सानी सहनु पर्ने ।
तुला– घर परिवार र साथिभाईको सहयोग मिल्ने ।
वृश्चिक– खर्चका बाटाहरु लम्बीएर जाने ।
धनु– शुभ समाचार सुन्न पाईने शुभ योग ।
मकर– थालेका कार्य बिचमै रोकिने ।
कुम्भ– व्यवसायमा अशन्तुलनता देखा पर्ने ।
मीन– बादबिबादमा नफसेकै लाभदायक ।