ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७४
२०७४ चैत १७ शनिबार पञ्चमी, ३१ मार्च २०१८
तपाईंको आज
मेष– घरमा नविन चहलपहल छाउने ।
वृष– यात्रामा अनेक बिघ्नबाधा सहनु पर्ने ।
मिथुन– पेट वा कम्मरमा पिडा, कुनै समस्या देखा पर्ने ।
कर्कट– मनमा प्रसन्नतको बहार छाउने ।
सिंह– असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
कन्या– नयाँ कार्यक्षेत्रको लगानीले फाईदा दिने ।
तुला– सामाजिक स्थानमा खलबल आउने ।
वृश्चिक– शुभ समाचारको आगमनले चित्त प्रफुल्ल हुने ।
धनु– स्वास्थ्यसिथती प्राय अनुकुलनै रहने ।
मकर– व्यापार व्यवसायमा नोक्सानी व्यहोर्नु पर्ने ।
कुम्भ– अनायाशै स्वास्थ्यमा नकरात्मक परिवर्तन आउने ।
मीन– पारिवारीक साथ सहयोग राम्रो प्राप्त हुने ।
Previous Articleदैव पनि कतिसम्म कठोर भैदियो…
Next Article लायन्सको अध्यक्षमा बसन्तकुमार श्रेष्ठ