ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७४
२०७४ चैत १४ बुधबार द्वादशी, २८ मार्च २०१८
तपाईंको आज
मेष– मनमा अशान्तिले डेरा जमाउने ।
वृष– पेट वा कम्बरमा पिडा हुने ।
मिथुन– मनमा प्रशन्नताको बहार छाउने ।
कर्कट– आर्थिक कारोबारमा नोक्सानी सहनु पर्ने ।
सिंह– पारिवारीक साथ सहयोग राम्रो प्रप्त हुने ।
कन्या– खर्चका बाटाहरु लम्बीएर जाने ।
तुला– शुभ समाचारको आगमनले मन प्रफुल्ल हुने ।
वृश्चिक– कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।
धनु– व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
मकर– बादबिबादबाट टाढै रहेको श्रेयकर ।
कुम्भ– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मीन– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदर्शन गरीने ।
Previous Articleअनावश्यक अनुगमन
Next Article बच्चा जन्मेको १ घण्टामै परिक्षामा सामेलभईन् फुलमायाँ