कृष्ण प्रसाद शर्मा
एउटा खरदारबाट छिरेको कमककचारीलाई सचिव बनाएर निकाल्दा व्यक्तिले गनेकक क्षमताको लगानी बाहेक राज्यले करीब ९ करोड लगानी गनुकक पनेकक रहेछ यो तथ्याङक केहि अगाडी मात्र सावककजनिक भएको हो। यसरी हेदाकक राज्यले कति पैसा लगानी गछकक समग्र कमककचारीतन्त्रमा यसैबाट बुझिन्छ। पहिलो पटक लालबाबु सामान्य प्रशासन मन्त्री हुँदा कमककचारीहरूले पीआर र ग्रीन काडकक भरेर दुबै हातमा लड्डु नलिन कठोर कदम चाल्दा त्यस बेला उत्कृष्ट अथककमन्त्री देखी आफ्नै पाटिककहरू समेत जाईलागे । यति मात्र होईन विभिन्न देशका राजदुतले समेत प्रभावमा पानकक खोजे तर उनी झुकेनन् । त्यो बेला करीब एक हजारले राजिनामा दिन फाईल बुझाए केही दजककनले जागिर छोडे। यो कदमलाई खाडीमा पसिना बगाएर पठाएको रेमिटान्सवालाहरूले प्रसंसा गरे । त्यो बेला सुशिल कोईरालाले समेत साथ दिए ।
अहिले पुन लालबाबु पण्डित सामान्य प्रशासनमा आए पछि स्वदेशमा रहेका कमककचारी युनियन र विदेशमा रहेका जो बिदेशको नागरिकता लिएका छन् दुबैको तारो बनेका छन् । लालबाबुलाई गाली गलौज समेत गरेका छन् । यसो किन गछककन होला । आजको लेखमा बिदेशबाट गाली गनेककका बारेमा लेख्दिन स्वदेशकै राष्ट्रसेवकका बारेमा लेख्छु। हिजो अस्ति सबै पाटिककका कमककचारी संगठनका नाईकेहरू । नेतामा नेतृत्व हुन्छ तर नाईके लेखेकोछु । रिपोटसकक क्लबमा पुगेर अगि पछि लडालड गनेकक कमककचारीहरू एकमुख भएर भने लालबाबुले यस्तै गरे हामी आन्दोलन गछौकक भनेका छन् । लालबाबुको अपराध भनेको खटाएको ठाउँमा काम गर भन्ने हो । एउटा कमककचारीले लोकसेवा पास गरे पछि पोष्टिङ हुनु पुवकक नेपालका कुनै पनि ठाउँमा जानेछु देशको सेवा गनेकक छु भनेर कसम खाएका हुन्छन् । आज त्यही कसम समझाउँदा लालबाबु अपराधी नै सरह कुरा भईरहेको छ ।
प्रत्येक व्यवस्था परिवककतनमा नेताहरूले कमककचारी सगँ गुहार माग्छन । आन्दोलनमा लाग भनेर त्यसको फाईदा एक तह बढुवा चाहिन्छ ।गणतन्त्र ल्याउन सहयोग गरे बापत २३ हजारले स्वत बढुवा पाए । अहिले फेरी माग एक तहको बढुवा रहेको छ । प्रत्येक व्यवस्था परिवककतनमा यसरी व्याज खाने हो भने कमककचारीको कायककसम्पादन मुल्याङकन किन चाहियो । शिक्षकहरूको जुन हालत छ अहिले निजामती कमककचारीको पनि त्यही रहेछ । सदरमुकाम बस्ने कमककचारीको सरुवा बढुवा गनेकक कायककलयमा काम नगनेकक । अहिले लालबाबु पण्डित चाकडी गरेर काम लिन सक्ने खालका मान्छेहरू होईनन त्यसैले अहिले कमककचारीलाई ज्वरो आएको छ । लालबाबु आँफु पनि आज सम्म साईकल चढेर हिड्ने मान्छे हुन उनलाई कसैले घुस खुवाउन सक्दैन न खान नै पाउँछ । अहिले कमककचारीले कामचोर मात्र होईन जनताको काम घुस नखाई गराउन पनेकक भएकोले पनि उच्च रक्तचाप भएको छ । निजामति कमककचारीले केवल ३५ प्रतिशत कायककसम्पादन गनेकक गरेका छन्। यसरी हेदाकक यिनिहरूको सम्पादन ३३ पास वाला शिक्षापद्धती भन्दा फरक छैन। लालबाबु पण्डितल कामचोर प्रवृतिले गदाकक कम काम भएको बताए पछि अब काम गरेर खानु पनेकक भए पछि सुगरको मात्र बढेको छ । यतिमात्र होईन कमककचारीहरू बिदेश भ्रमण गरेर राज्यको करोडौ रकम स्वाहा पारेका छन् ।
एकै पटकमा करीब ४ दजककन उच्चपदस्थहरू बिदेशी भ्रमणमा जाने भएकोले यसलाई रोक्ने समेत भने पछि माथिल्ला तहका कमककचारीले अहिले तल्लो तहका कमककचारीलाई उकासेर बबण्डर गरेका छन् । अहिले सिंहदरबारको सत्ता गाउ गाउमा गयो भनिएको छ तर वास्तवमा गएको छैन किन कि हाकिम नभएका करीब नब्बे प्रतिशत कायककलयहरू छन् ।
बेलायतमा एउटा कमककचारीले एक दिनमा १२ वटा फाईल अनिवायकक हेनुकक पनेकक बनाएको छ जसका कारण भनेको समयमा नतिजा आउँछ तर हाम्रोमा कतिवटा काम कति दिनमा कमककचारीले गनुकक पनेकक भन्ने छैन । महिनौ सम्म फाईल राख्ने कमककचारीले अहिले काम गनुकक पनेकक होकी भनेर तसिककएका छन् । एक दिनमा कति जनाले विना घुस आफ्नो काम गराएका छन् । संभवता धेरै थोरैले बिना घुस काम गरेका छन् ।
Previous Articleप्रदेश सभामा सेवा सुबिधा सम्बन्धी बिधेयक प्रस्तुत
Next Article संरचना व्यवस्थापन गर