ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७४
चैत १२ सोमबार दशमी, २६ मार्च २०१८
तपाईंको आज
मेष– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
वृष– आरोग्यतामा थप वृद्धि आउने ।
मिथुन– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
कर्कट– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
सिंह– सामाजिक स्थानमा खलबल आउने ।
कन्या– मनमा प्रसन्नताको खबर सुन्न पाइने ।
तुला– कार्यसिद्धिका लागि कडा मेहनत गर्नुपर्ने ।
वृश्चिक– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
धनु– वादविवादको दलदलमा फसिने उच्च सम्भावना ।
मकर– थालेका कार्यले उचित गति लिने ।
कुम्भ– वस्क्र उपहार, धनलाभको योग ।
मीन– मनमा अशान्तिको कालो बादल मडारिने ।