ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत ९ शुक्रबार षष्ठी, २३ मार्च २०१८
तपाईंको आज
मेष– आर्थिक कारोवारमा नोक्सानी ब्यहोर्नु पर्ने ।
वृष– आदर सत्कार प्राप्त हुने ।
मिथुन– विश्वासपात्र बाटै घातप्रतिघात हुने ।
कर्कट– अनायाशै आर्थिक लाभको योग ।
सिंह– आँटेका कार्य अधुरै रहने ।
कन्या– प्राय हर कार्यमा नोक्सानी सहनु पर्ने ।
तुला– प्राय हर कार्यमा नोक्सानी सहनु पर्ने ।
वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु– घरमा नबिन चहलपहल छाउने ।
मकर– यात्रामा अनेकन बिघ्न बाधा खडा हुने ।
कुम्भ– मनमा चिन्ता बढ्ने समाचार सुन्नु पर्ने ।
मीन– आरोग्यतामा थप बृद्धि हुने ।