ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत ७ बुधबार चौथी, २१ मार्च २०१८
तपाईको आज
मेष– आदर सत्कार प्राप्त हुने ।
वृष– खर्चका बाटाहरु लम्बिएर जाने ।
मिथुन– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
कर्कट– आँटेका कार्यहरु अधुरै रहने ।
सिंह– आँशा गरेकै ठाउँमा निराश बन्नुपर्ने ।
कन्या– अनायासै स्वास्थ्यमा प्रतिकुलता देखापर्ने ।
तुला– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
वृश्चिक– यत्रतत्र यशकिर्ती फैलने ।
धनु– यात्रामा अनेकानेक विघ्नबाधा सहनुपर्ने ।
मकर– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
कुम्भ– मनमा प्रसन्नताको बहार छाउने ।
मीन– आर्थिक कारोबारमा क्षति व्यहोर्नुपर्ने ।
Previous Articleवैज्ञानिक भाडादर कायम गर
Next Article कारागारको आम्दानी घर पठाउँछन् बन्दी