ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत ६ मंगलबार तृतिया, २० मार्च २०१७
तपाईंको आज
मेष– नयाँ कार्यक्षेत्रमा गरेको लगानिले फाईदा दिने ।
वृष– सामाजिक स्थानमा खलवल आउने ।
मिथुन– शुभ समाचार सुन्न पाईने ।
कर्कट– सोचेका कार्यमा बिघ्न बाधा ।
सिंह– व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
कन्या– अनावश्यक बादबिबादमा समय ब्यतित हुने ।
तुला– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृश्चिक– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदर्शन गरीने ।
धनु– मनमा अशान्तिले डेरा जमाउने ।
मकर– स्वजनसँगै बैचारीक द्धन्द्ध ।
कुम्भ– आरोग्यतामा थप बृद्धि हुने ।
मीन– आँखामा कष्ट वा कुनै समस्या ।