ज्यो. सूर्य पौडेल
२०७३ आश्विन १६ आइतबार, द्वितिया
२ अक्टोबर २०१६
तपाईको आज
मेष– आफन्तजनको सहयोगले काम बन्ने ।
वृष– घर परिवारमा नवीन रौनकता छाउने ।
मिथुन– मनमा अशान्तिको कालो बादल मडारिने ।
कर्कट– स्वजनसँगै मनमुटाव हुने ।
सिंह– आरोग्यतामा थप वृद्धि हुने ।
कन्या– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
तुला– पारिवारिक साथ र सहयोग प्राप्त हुने ।
वृश्चिक– सामाजिक स्थानमा खलबल आउने ।
धनु– शुभ समाचार सुन्न पाइने ।
मकर– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
कुम्भ– व्यापार व्यवसायमा नोक्सानी ।
मीन– अनावश्यक वादविवादमा परिने ।
Previous Articleदशैंको पहिलो दिन बागलुङ कालिकामा सवा लाख संकलन
Next Article १६ असोज २०७३, ढोरपाटन दैनिक