ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन ३० बुधबार द्धादशी, १४ मार्च २०१७
तपाईंको आज
मेष– सोचेका कार्यलाई सकरात्मक रुप दिन कठिन ।
वृष– व्यापार व्यवसायमा अशन्तुलन देखा पर्ने ।
मिथुन– बादबिबादबाट टाढै रहेको श्रेयकर ।
कर्कट– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
सिंह– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदर्शन ।
कन्या– घरबाहिरको बसाई कष्टकर ।
तुला– मनमा चिन्ता बढ्ने कुनै समाचार प्राप्ती ।
वृश्चिक– आरोग्यतामा थप बृद्धि हुने ।
धनु– आर्थिक कारोवारमा क्षति व्यहोर्नु पर्ने ।
मकर– सामाजिक मान सम्मानमा बृद्धि हुने ।
कुम्भ– आफन्तबाटै घात प्रतिघात ।
मीन– कार्यसिद्धिका लागि कडा परिश्रम गर्नु पर्ने ।