ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन २४ बिहिबार सप्तमी, ८ मार्च २०१७
तपाईंको आज
मेष– अनायशै स्वास्थ्यमा प्रतिकुलता देखा पर्ने ।
वृष– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मिथुन– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदर्शन ।
कर्कट– मनमा अशान्तिको कालो बादल छाउने ।
सिंह– स्वजन सँगै बैचारिक द्धन्द्ध ।
कन्या– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
तुला– असन्तोषरुपी अनल ज्वालमा चित्त जल्ने ।
वृश्चिक– नयाँ कार्यक्षेत्रको लगानिले फाईदा दिने ।
धनु– सामाजिक स्थानमा खलल आउने ।
मकर– शुभ समाचार सुन्न पाईने ।
कुम्भ– आँटेका कार्य अधुरै रहने ।
मीन– आशा गरेको ठाउँबाट काम नबन्ने ।
Previous Articleमहिला अधिकारका लागि एकीकृत पहल आवश्यक-राष्ट्रपति
Next Article महासंघको भवन निर्माण अभियानलाई सहयोग प्रदान