ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन २३ बुधबार षष्ठी, ७ मार्च २०१७
तपाईको आज
मेष– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
वृष– यत्रतत्र येश किर्ती फैलने ।
मिथुन– प्राय हरकार्यमा बिघ्न बाधा खडा हुने ।
कर्कट– स्वजन सँगै बैचारिक द्धन्द्ध ।
सिंह– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
कन्या– असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
तुला– पारिवारीक साथ सहयोग मिल्ने ।
वृश्चिक– सामाजिक स्थानमा खलबल आउने ।
धनु– प्रियजन सँग रमाईलो भेट ।
मकर– कार्यसिद्धिको लागि कडा मेहनत गर्नु पर्ने ।
कुम्भ– अनायशै स्वास्थ्यमा नकरात्मक असर ।
मीन– बादबिबादमा नफसेकै राम्रो ।
Previous Articleम्याग्दीमा ‘आमासंग प्रहरी’ कार्यक्रम
Next Article विवाद छिट्टै सुल्झाउ