ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन २१ सोमबार तृतिया, ५ मार्च २०१७
तपाईको आज
मेष– पारिवारीक साथ सहयोग राम्रो प्राप्त हुने ।
वृष– पछाडि बसेर खुट्टा तान्नेहरु पछारिने ।
मिथुन– यात्रामा बिबिध बिघ्नबाधा खडा हुने ।
कर्कट– पेट वा कम्मरमा पिडा वा समस्या ।
सिंह– मनमा प्रसन्नताको बहार छाउने ।
कन्या– आर्थिक कारोवारमा क्षति बेहोर्नु पर्ने ।
तुला– नयाँ कार्यक्षेत्रको लगानिले शुभ फल दिने ।
वृश्चिक– विश्वास पात्रबाटै घात प्रतिघात ।
धनु– अनायाशै आर्थिक लाभको योग ।
मकर– आँटेका कार्य अधुरै रहने ।
कुम्भ– प्राय हर कार्यमा नोक्सानी सहनु पर्ने ।
मीन– अनायाशै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखीने ।